हङकङबाट ‘आमालाई चिठ्ठी’

काठमाण्डौ – हङकङेली नेपाली डायास्पोराको साहित्यिक यात्राका क्रममा अनेकौँ उतारचढावको सामना गर्दै अगाडि बढिरहेका साहित्यकार रामकृष्ण बान्तावको रचना, राजु सिंहको संगीत र आभा मुकारुङको स्वरमा सजिएको गीत ‘कता हिँडेको कसलाई खोजेको भन न भन ए विरानो परदेशी’ कुनै बेला अत्यधिक लोकप्रियताको शिखरमा थियो । त्यसलगत्तै उनी ‘सघन तुवाँलो’ नामक उपन्यास लिएर देखा परे । उनको … Continue reading हङकङबाट ‘आमालाई चिठ्ठी’